
२६ फागुन, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी गरी ४ वटा राष्ट्रिय दल छन् । त्यसबाहेक राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद स्वतन्त्र हैसियतमा छन् ।
यसअघि फागुन २३ गते बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4