+
+
Shares

महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १ गते १५:२५

१ चैत, काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् । आइतबार बसेको बैंक सञ्चालक समितिले देवकोटालाई सीईओमा नियुक्त गरेको हो । देवकोटा करिब दुइ दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय व्यक्ति हुन् ।

उनी यस अघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृत थिए । महालक्ष्मीमा सीईओ पाउने भए पछि उनले सिटिजन्स छाडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?