+
+
Shares

हलेसी डेकोरको अफर, पर्दा किन्दा सिलाई सित्तैमा

५ पटक सम्म धुदा पनि केहि नहुने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १ गते १५:३९

१ चैत, काठमाडौं । गृह सजावटमा कोठाअनुकूल भित्ताको रङ, फर्निचर र कार्पेटको डिजाइनसंग मिल्दोजुल्दो पर्दा सबभन्दा महत्वपूर्ण हुन्छ जसले गृहसौन्दर्य अभिवृद्धिका साथै मनमोहककता समेत प्रवद्र्धन गर्दछ ।

विगत ११ वर्षदेखि फ्लोरिङ तथा फर्निसिङमा १२ हजार भन्दा बढी परिवारलाई खुशी, आत्मीय सम्बन्ध र उच्च गुणस्तरको सामान उपलब्ध गराउदै आएको काठमाण्डौं, महाराजगंजस्थित हलेशी डेकोरले नेपालमा सर्वप्रथम ब्राण्डेड पर्दा कम्फोनेस्ट बजारमा उपलब्ध गराउंदै आएको विदितै छ जहां पर्दाको रङ, सिलाई तथा ५ पटकसम्म धुने केहि नहुुने गुणस्तरको विभिन्न आकर्षक डिजाईनका ब्राण्डेड पर्दा उपलब्ध छन् ।

हलेसी डेकोरले आफ्ना ग्राहकहरुका लागि २०७७ चैत्र २५ देखि पर्दाको सिलाइसेवा नि–शुल्क उपलब्ध गराएको छ । कम्फोनेस्ट ब्राण्डका पर्दाको विषेशता एकनासको प्लेट्स र दक्ष मिस्त्रीबाट सिलाइएको हुनेछ जसको आकर्षण साधारण सिलाइभन्दा पूर्ण रुपले भिन्न रहेको छ । हलेसी डेकोर, महाराजगंजमा कम्फोनस्ट पर्दाका सम्पूर्ण श्रृंखलालाई प्रदर्शन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?