+
+
Shares

गुल्मीको तम्घासमा आयुर्वेद सेवा केन्द्र विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १२:५१

२ चैत, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजार क्षेत्रमा आयुर्वेद सेवा केन्द्र विस्तार गरिएको छ । सोमबार रेसुंगा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले सेवा केन्द्र विस्तारको शुभारम्भ गरेका हुन् ।

रेसुंगा नगरपालिका–९ मा रहेको गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको सेवालाई तम्घासको लाकुरी मञ्चमा विस्तार गरिएको हो ।

केन्द्रमा उपचारका लागि आउने बिरामीहरुलाई निशुल्क जाँच तथा औषधि वितरण गरिने गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर अर्चना सुक्लाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?