
ह्वाइट म्यूजिक स्टूडियोको प्रस्तुतीमा ‘लालुमै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मनोवादको स्वर, शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोलाई प्रविण खतिवडाले निर्देशन गरेका हुन् ।
आफ्नै देशमा संभावना हुँदाहुँदै सपना बोकेर विदेशीने यूवाहरुको कथामा ‘लालुमै’को भिडियो तयार पारिएको छ । सुरज महर्जनको कन्सेप्टमा तयार भएको भिडियोमा प्रमिला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा, विजय बराल, घनश्याम जोशी लगायतको अभिनय छ ।
नविनबाबु गुरुङ र सुशिल तामाङको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4