+
+
Shares

नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते १५:२२

५ चैत, काठमाडौं । नेकपा एमाले नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक सुरु भएको छ । बुधबारदेखि ललितपुरमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि नेताहरु छलफलमा जुटेका हुन् ।

एक नेताका अनुसार भेलाको समीक्षा गर्दै आगामी कार्य योजनाबारे छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?