Comments Add Comment

आज संसद बैठक बस्दै

६ चैत, काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बैठक बोलाइएको छ ।

संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यक्रमको सूचीअनुसार आजको बैठकमा पनि महत्वपूर्ण बिजनेस छैन ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदनन-२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन-२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरिएको छ ।

यसबाहेक नेपाली कांग्रेसका नेता २०५८ सालको राष्ट्रिय सभा सदस्य तथा संविधान सभा सदस्य अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव र अनुपस्थितिको सूचना प्रस्तुत हुने कार्यक्रममात्रै रहेको ५ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

बोल्ड जेबिका

Advertisment