
तस्वीर: बुद्रोस लिम्बुको फेसबुकबाट
६ चैत, सुनसरी । सुनसरीको इटहरी निजी विद्यालयहरुले लकडाउनको समयमा समेत शुल्क असुल्न खोजेको भन्दै ११ र १२ कक्षाका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।
इहटरी उप-महानगरपालिको शिक्षा शाखाले पाँच महिनाको शुल्क मिनाहा गर्न निर्देशन दिए पनि हिसानले अटेर गरी शुल्क उठाएको विरोधमा विद्यार्थी आन्दोलित भएका हुन् । उनीहरुले केहीबेर सडक जाम समेत गराएका थिए ।
उनीहरुको आन्दोलनमा अन्य विद्यार्थी संगठनहरुले पनि ऐक्यवद्घता जनाउँदै लकडाउन अवधिको शुल्क मिनाहा गर्न माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4