+
+

सर्लाहीमा टाउको काटिएको अवस्थामा युवकको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते १२:५०

१२ चैत, जनकपुरधाम । सर्लाहीमा टाउको काटिएको अवस्थामा बिहीबार एक व्यक्तिको शव फेला परेको छ ।

सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर १० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

रायको टाउको र शरीर ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको कुँवरले बताए । यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता कुँवरले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?