+
+
Shares

आमिर खानपछि आर माधवनलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते १८:५४

१२ चैत, काठमाडौँ । बलिउड नअभिनेता आमिरखानपछि आर माधवनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बलिउडमा ‘थ्री इडियट्स’मा आमिरसँग सह-नायकको भूमिका निभाएका आर माधवनलाई कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन् ।

माधवनले बिहीबार सामाजिक सञ्जालमा ‘थ्री इडियट्स’को फोटो राख्‍दै भनेका छन्, ‘ फरहानलाई राञ्‍चोलाई फलो गर्नु नैं थियो। र सधैँजसो भाइरस हाम्रो पछि परिहिरन्छ । तर यो पटक मलाई भाइरसलाई समातिसकेको छ । तर अल इज वेल। कोरोना चाँडै नै कुवामा हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?