Comments Add Comment

पर्सामा चोरीको मोटरसाइकलसहित तीनजना पक्राउ

१२ चैत, पर्सा । चोरीको मोटरसाईकलसहित प्रहरीले तीनजनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा पर्सा वीगञ्‍जका २१ वर्षीय दीपक महतो, पर्सा वीरगञ्‍जकै १९ वर्षीय रविन्द्र महतो र पर्सा पोखरियाका २० वर्षीय सुरेश प्रसाद रौनियार रहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment