
१६ चैत, काठमाडौं । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
पाटन अस्पतालमा उपचाररत उनको राति ८ बजेर २० मिनेटमा निधन भएको नेकपा माओवादी केन्द्रका नेता गणेश साहले जानकारी दिए । उनको भोलि अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
विक्रम सम्वत् १९८९ मा जन्मिएका मान्नधर २९ वर्षसम्म नेकपा (संयुक्त) को महासचिव थिए । नेपाली कांग्रेसबाट सुरु भएको उनले २०१० सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।
अनलाइनखबर आर्काइभ : गौर आन्दोलनपछि म कम्युनिष्ट भएँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4