
१९ चैत, काठमाडौँ । बलिउडका चर्चित संगीतकार/गायक बप्पी लहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित पुष्टि भएपछि उनी अस्पताल भर्ना भएको उनकी छोरी एवं गायिका रीमा लहिरी वंशलले जानकारी दिएकी छन् ।
यता, बप्पीका प्रवक्ताले बुधबार नै बयान जारी गर्दै ६८ वर्षीय वप्पीलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । उलने भनेका छन्, ‘ बप्पी दाई कोरोना संक्रमण हुनु भएको छ । उनमा संक्रमणका लक्षणहरु देखा परेका छन् । ‘
View this post on Instagram
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4