+
+
Shares

झापामा लागु औषधसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २० गते १९:४३

२० चैत, काठमाडौँ । प्रहरीले प्रतिबन्धित लागु औषधसहित एकजनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-४ बस्ने २३ वर्षीय सुमन धिमाल रहेका छन् ।

प्रहरीले उनको साथबाट फेनेर्गान २० एम्पुल, डाइजेपाम २० एम्पुल र लुपिजेसिक २० एम्पुल लागू औषधि बरामद गरेको छ । साथै उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?