
गायक समिर आचार्य र गायिका विद्या तिवारीको ‘भात खाएर हो’ सार्वजनिक भएको छ । समिरकै शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोको छायांकन अष्ट्रेलियामै गरिएको छ । भिडियोमा अष्ट्रेलियाको डान्स क्रु ‘दि नेक्ट’को नृत्य गर्न सकिन्छ ।
अमित बज्रचार्यको कन्सेप्ट तथा कथामा तयार भएको यो भिडियोमा अमृत बज्रचार्य, राजीव शेरचन, सयूज श्रेष्ठ, अभियान थापाको स्क्रिप्ट छ । अभियान थापाले यो भिडियोको छायांकन, निर्देशन, सम्पादन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4