२६ चैत, काठमाडौं। घरमा कोही नभएको मौका पारी दिउँसै चोरी गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बालाजु, महाराजगंज क्षेत्रलाई आधार बनाएर काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानहरुमा दिउँसै चोरी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त,महाराजगञ्जले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बालाजुका २५ बर्षीय राजेश लामिछाने ‘कुखुरे’, नुवाकोटका २५ वर्षीय भिम तामाङ ,काठमाण्डौ चन्द्रागिरीका २३ वर्षीय रितेश लामा, धादिङका २७ वर्षीय विलाष खतिवडा र धादिङकै २८ वर्षीय नवराज सदाशंकर रहेका छटन्।
प्रहरीले उनीहरुको साथबाट चार थान मोबाइल, एक थान एलइडी टिभी, सुनका गरहगना ३ तोला ४० लाल बरामद गरेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4