+
+
Shares

इटहरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३० गते १२:५६

३० चैत, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी चोकमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका–१ आँपगाछीका ७२ वर्षीय पूर्णबहादुर गुरूङको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?