+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
८३ बलमा १३३ रन आवश्यक
चितवन राइनोज 2025
37/3 (6.1)
Shares

जयपुरको सरकारी अस्पतालबाट कोरोना भ्‍याक्सिनको ३२० डोज चोरी

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १ गते १८:४६

१ वैशाख, काठमाडौँ । राजस्थानस्थित जयपुरको सरकारी अस्पतालबाट कोरोना भ्‍याक्सिनको ३२० डोज चोरी भएको छ ।

शहरको शास्त्रीमा रहेका कावटिया अस्पतालबाट ३२ डोज शिशि चोरी भएको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन् । भ्‍याक्सिन चोरी भएपछि अस्पतालले शास्त्रीनगर थानामा उजुरी दर्ता गराएका छन् ।

टीके के 320 डोज 12 अप्रैल को गुम हुए थे। इन्हें जयपुर के शास्त्री नगर में स्थित कावंटिया अस्पताल को आवंटित किया गया था।

उक्त भ्याक्सिन १२ अप्रिलमा चोरी भएको थियो। रिपोर्टमा भनिएको छ, ‘ सीएमएचओ अफिसमा भारत बायोटेकले बनाएको कोभ्याक्सिनको ३२ शीशी हराएको छ । ‘ यस्तै भ्‍याक्सिनेशन सेन्टरका अधिकारीले उक्त भ्‍याक्सिन स्टोरबाट चोरी भएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?