+
+
Shares

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ५ गते ८:२२

५ वैशाख, काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका-७ स्थित बागेश्वरी फुलिगाउँमा बा९०प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो ।

शनिबार राति करिब ९ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?