७ चैत, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज-१४ बहुअरी बस्ने ५७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको नारायणी बयोधा अस्पतालमा उपचारको क्रममा सोमबार राति निधन भएको हो । ९ दिनअघि अस्पतालमा भर्ना भएका उनमा अन्य दीर्घ रोगसँगै कोरोना संक्रमण भएको अस्पताल प्रशासनले जनाएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि वीरगञ्जमा ६ जनाको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4