+
+
Shares

आगोमा जलेर दाङमा बालिकाको मृत्यु, आमा घाइते

रासस रासस
२०७८ वैशाख ७ गते १७:४०

७ वैशाख, दाङ । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा दाङमा एक वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । आगोमा जलेर बालिकाकी आमा गम्भीर घाइते भएकी छन् ।

राप्ती गाउँपालिका–५ कालापानीमा सोमबार राति आगो ताप्ने क्रममा जलेर बालिका गम्भीर घाइते भएकी थिइन् । उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते ४४ वर्षीया पुनम सुनारको सोही अस्पतालमा उपचार भइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?