१६ वैशाख, नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ ।
उनका बुबा रामकृष्ण मल्लको ७८ बर्षको उमेरमा बिहीबार विहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको अन्तिम संस्कार बिहीबार नै टेकुमा गरिएको छ ।

प्रतिक्रिया 4