
फाइल तस्वीर
१९ वैशाख, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो बसेको बैठकमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछिको अवस्था, पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
नेकपा एमालेले हाल १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । जसमा माधवकुमार नेपाल समूह छैन भने माओवादी केन्द्र छाडेर एमालेमा आएका ४ नेतालाई समावेश गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4