
२१ वैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा-२ रुपन्देहीका ५१ वर्षीय पुरूष रहेका छन् ।
उनको २० गते साँझ ९ बजे उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4