+
+
Shares

झलनाथ खनालको अवस्था सुधारोन्मुख

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २१ गते १६:५१

२१ वैशाख, काठमाडौं । कोरोना संक्रमण भई उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उनी उपचाररत नर्भिक अस्पतालले बताएको छ ।

अस्पतालले मंगलबार विज्ञप्ति निकालेर खनालको अक्सिजनको सहायतामा उपचार जारी राखेको जनाएको छ ।

कोरोना संक्रमण भएपछि खनाल गत शनिबार अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?