+
+

ललितपुरमा निषेधाज्ञामा हिँडडुल गर्नेलाई जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २३ गते १९:२०
फाइल तस्वीर

२३ वैशाख, काठमाडौं । ललितपुरमा निषेधाज्ञाको समयमा अनावश्यक हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न थालेको छ ।

निषेधाज्ञाको समयमा विना काम घरबाहिर निस्कने र मास्क नलगाई हिँड्नेलाई जरिवाना तिराउने गरेको ललितपुरकी प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

उनका अनुसार बिहीबार १८० जना पुरुष र २६ जना महिला कारबाहीमा परेका छन् । निषेधाज्ञामा हिँडडुल गर्नेहरुबाट जरिवानावापत ३५ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?