
काठमाडौंस्थित भारतीय दूतावास ।
२४ वैशाख, काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख काठमाडौं आइपुगेका छन् । राघवप्रसाद भट्नागर शुक्रबार नेपाल आइपुगेका हुन् । उनले ८ दिनपछि आफ्नो कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले बताएको छ ।
‘रअ’का नेपाल प्रमुख अभिजित अल्दरको कार्यकाल सकिएपछि भट्नागर नियुक्त भएका हुन् । दूतावासको कन्सुलर विङमा बसेर उनले जिम्मेवारी सम्हाल्नेछन् ।b
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4