Comments Add Comment

प्रगतीको ‘हावामा फैलियो मधुरो गीत’मा एलिनाको स्वर

गीतकार प्रगती देवकोटाको शब्द, संजीव सिंहको संगीत र एलिना चौहानको स्वरमा समावेश ‘हावामा फैलियो मधुरो गीत’ सार्वजनिक भएको छ । यो गीतले महामारी काल भोगिरहेको व्यक्तिको मनोविज्ञानलाई उठान गरेको छ ।

यो भिडियोको निर्देशक कवि सुवेदी र पुजन सापकोटाले गरेका हुन् । गीतकार प्रगती अष्ट्रेलियामा रहेर नेपाली गीत लेखनमा सक्रिय रुपमा लागिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment