
२९ वैशाख, काठमाडौं । बिमा कम्पनीका सबै शाखा कार्यालयहरु बन्द गर्न नियामक निकाय बिमा समितिले निर्देशन दिएको छ । कोरोना संक्रमणको अवस्था भयावह भएको भन्दै समितिले बिहीबारबाट लागू हुने गरी सब शाखा बन्द गर्न निर्देशन दिएको हो ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अब १३ गतेसम्म कम्पनीहरुले शाखा बन्द गर्नेछन् । अत्यावश्यक कामका लागि कर्पोरेट कार्यालय खोल्न सक्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4