+
+
Shares

समनको निर्देशनमा गौरव र उत्साहाको ‘जसले मलाई’

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३० गते १७:५१

निर्देशक समन अधिकारीले सामाजिक सन्देश दिने एक भिडियो तयार पारेका छन् । ‘जसले मलाई’ बोलको गीतको भिडियोमा उनले बुहारीलाई पनि छोरीको जस्तै समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिएका छन् ।

यो गीतमा स्वरुपा रसाइलीको स्वर, राजकुमार सुनारको शब्द तथा वीवी अनुरागीको संगीत छ । गीतका शब्दहरु मार्मिक छन् । गीतको भिडियोमा गौरव पहारी, उत्साहा घिमिरे, विशाल पहारी, कमला रेग्मी लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

फराज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोमा एक महिलाले आफ्नै श्रीमान्ले साथ नदिएपछि भोगेको पीडा देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?