 
																						फाइल तस्वीर								
											४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुनले पहुँचका आधारमा नभएर प्राथमिकताका आधारमा स्वास्थ्य सामग्री वितरण गरिनुपर्ने बताएका छन् । चीनबाट प्राप्त अक्सिजन सिलिण्डर सत्तारुढ दलका नेता, सांसद र आफन्तको घरमा राखिनु भ्रष्टाचार भएको उनले बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत् पुनले पहुँचको आधारमा सिलिण्डर वितरण बारे छानविन गर्न माग गरेका छन् । ‘चीनबाट प्राप्त लिसिण्डर सत्तारुढ दलका नेता, सांसद र आफन्तको घरमा राखिनु वा पहुँचको आधारमा वितरण गर्नु राज्यशक्तिको दुरुपयोग एवं भ्रष्टाचार हो’, उनले लेखेका छन् । सिलिण्डर बितरणको विवरण सार्वजनिक गर्न उनले माग राखेका छन् । ‘…सरकार सिलिण्डर कहाँ, कसरी वितरण गरियो ? सार्वजनिक गरियोस् । प्राथमिकता निर्धारण गरी वितरण गरियोस् न कि पहुँचको आधारमा,’ पुनले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4