+
+

उपत्यकामा थपिए २,६३५ जना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते १७:३८

४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०४९ जना, भक्तपुरमा २२१ जना र ललितपुरमा ३६५ जना कोरोना संक्रमित भेटिएका छन् ।

मंगलबार देशभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १९६ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?