 
																			५ जेठ, काठमाडौं । चलचित्र निर्माता एमके पौडेलले कोरोना महामारीमा सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि भन्दै नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिलाई एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन् ।
बुधबार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी लगायतको उपस्थितिमा हाल अमेरिका रहेका पौडेलले पत्रकार राजन घिमिरेमार्फत प्रदेश समितिका अध्यक्ष बैकुण्ठराज पराजुलीलाई सहयोग रकम हस्तान्तरण गरे ।
उक्त रकम महामारीमा पनि अग्रपंक्तिमा सक्रिय सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि खर्च गरिने एसोसिएट प्रदेश समितिका अध्यक्ष पराजुलीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4