
६ जेठ, काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ ।
तिब्बत सरकारले ३० हजार लिटर लिक्विड अक्सिजन, ८ सय थान अक्सिजन भरिएको सिलिण्डर, १० वटा अक्सिजन कन्सट्रेटर, ५ भेन्टिलेटर, २०० सय आइसियु बेड र १५०० सय एन्टिजेन किट्स रहेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ । ती स्वास्थ्य सामग्रीहरु छिटै नेपाल आइपुग्ने चिनियाँ दूतावासले जनाएको छ ।
चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा दिएको छ ।
The TAR of China is providing Nepal with 30,000 Liters liquid oxygen, 800 filled oxygen cylinders, 10 oxygen concentrators, 5 ventilators, 200 ICU beds and 15,000 antigen kits in an emergency!💪💪 pic.twitter.com/gqFu8BspDx
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 20, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4