+
+
Shares

अमेरिकाले नेपाललाई छिटै स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ६ गते १३:३१

६ जेठ, काठमाडौं । अमेरिकाले नेपाललाई छिट्टै विभिन्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने भएको छ ।

नेपाल लगायत दक्षिण एसियाली मुलुकलाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने काठमाडौंस्थित अमेरिकी दूतावासले एक ट्वीट मार्फत जानकारी गराएको छ ।

अमेरिकी दूतावासले आफ्नो ट्वीटमा भनेको छ, ‘युएसएआइडीले नेपाल लगायत दक्षिण एसियामा बढेको कोभिड-१९ को संक्रमणसँग लड्न विभिन्न अत्यावश्यक चिकित्सा सामग्रीहरु निकट भविष्यमा नै उपलब्ध गराउँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?