
७ जेठ, काठमाडौं । राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसारको सरकार गठन गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएपछि विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरुको दिनभर दौडधुप रह्यो ।
बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासदेखि शुरु भएको छलफलको सिलसिला सिंहदरबार हुँदै अपरान्ह राष्ट्रपति कार्यालयसम्म पुग्यो ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4