+
+

खोपबारे राजदूत खतिवडा र अमेरिकी अधिकारीबीच कुराकानी

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १० गते १७:३७

१० जेठ, काठमाडौं । अमेरिकाबाट कोरोना खोप ल्याउने सम्बन्धमा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा र अमेरिकी विदेश मन्त्रालयको उप-सहायक मन्त्री राउरा स्टोनबीच कुराकानी भएको छ ।

कुराकानीको क्रममा नेपालले कोरोना खोपका सम्बन्धमा अमेरिकी सरकारलाई गरेको आग्रह र अन्य स्वास्थ्य सामाग्रीहरुको बारेमा कुराकानी भएको नेपाली दूतावसाले जानकारी दिएको छ । राजदूत खतिवडाले अमेरिकी सरकारले कोरोना महामारी नियन्त्रणमा अमेरिकाले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?