+
+
Shares

सबै प्रदेशमा भूमि बैंक, उपयोग नभएका जमिनलाई लिजमा दिइने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते १७:१४

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै प्रदेशमा भूमि बैंकका शाखा विस्तार गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

उनका अुनसार आगामी आर्थिक वर्षमा ४० शाखा खोली उपयोग नभएका जमिनलाई सरकारले लिजमा दिनेछ । भूमि चाहिनेहरुले भूमि बैंकमा सम्पर्क गर्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?