+
+

औद्योगिक क्षेत्रभित्र उद्योग खोल्नेलाई सहुलियत

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते १७:२३

१५ जेठ, काठमाडौं । सरकारले औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगलाई सहुलियत दिने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगलाई उत्पादन शुरु गरेको ३ वर्षसम्म आन्तरिक बजारमा बेच्न दिने साथै जग्गा भाडा लिज सहुलियतमा उपलब्ध गराउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?