+

डेब्युमै मनिषको गोल, इराकसँग नेपाल १ गोलले पछि

२०७८ जेठ  १५ गते २३:०१ २०७८ जेठ १५ गते २३:०१
डेब्युमै मनिषको गोल, इराकसँग नेपाल १ गोलले पछि

१५ जेठ, काठमाडौं । मनिष डँगीले नेपाली सिनियर टिमबाट डेब्यु खेलमै गोल गरेका छन् । इराकविरुद्ध अहिले भइरहेको मैत्रीपूर्ण खेलमा नेपाल १ गोलले पछि परेको छ ।

खेलको सातौं मिनेटमै अला अब्दुल जाहरा खासिनले गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए । तर नवौं मिनेटमा नेपालका लागि मनिष डाँगीले गोल गरे ।

नेपालका अन्जन विष्टको प्रहार बचाउने क्रममा इराकका अहमेद इब्राहिम खलाफले आत्मघाती गोल गरेका थिए । इराकले ३९ औं र ४० औं मिनेटमा गोल फर्काएर ३-२ को स्थितिमा पुर्‍याएको छ ।

खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय