+
+
Shares

प्रधानन्यायाधीशको प्रतिवद्धता : संवैधानिक इजलास अब वरिष्ठताकै आधारमा गठन गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १८ गते १३:३४

१८ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि जेठ २३ गते वरिष्ठताका आधारमा न्यायाधीश राखेर संवैधानिक इजलास तोक्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार बसेको संवैधानिक इजलासमा उनले अब वरिष्ठताका आधारमा नै इजलास तोक्ने प्रतिवद्धता जनाएका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?