२२ जेठ, काठमाडौं । कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टरमा कोरोना संक्रमित बिरामीको मनोबल बढाउन स्वास्थ्यकर्मीहरुले नाचगान गरेर रमाइलो गराउने गरेका छन् ।
संक्रमित भएका बिरामीहरु मानसिक रुपमा कमजोर हुने भएकाले उनीहरुलाई म्युजिक थेरापीको माध्यमबाट मनोबल बढाउन सहयोग गरेको स्वास्थ्यकर्मीहरुले बताए ।
नाचगानमा सहभागी हुँदा कोरोनाका बिरामीहरु पनि खुशी देखिन्थे ।
हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4