 
																			२४ जेठ, काठमाडौं। गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण रमपमचोकस्थित कृष्ण मन्दिरबाट करिब १ फिटको पित्तलको कृष्ण मूर्ति चोरी भएको छ ।
महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले घटनामा संलग्न शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4