+
+

फ्रान्सका राष्ट्रपतिमाथि सार्वजनिक स्थानमा थप्पड

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २५ गते २०:३५

२५ जेठ, काठमाडौं। फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनलाई एक व्यक्तिले सार्वजनिक स्थानमा थप्पड हानेका छन् ।

देशको दक्षिण-पूर्वी क्षेत्रको औपचारिक भ्रमणको क्रममा हरियो टिसर्ट लगाएको व्यक्तिले थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सो भिडियोमा उनी हिँडिरहेको समयमा थप्पड हानेको देखिन्छ । घटनापछि दुई जनालाई नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ । सो व्यक्तिले म्याक्रोनवाद मुर्दावाद भनी नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?