
२७ जेठ, पोखरा । गण्डकी प्रदेशसभाको बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मुख्यमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गरेपछि सभामुख नेत्रनाथ अधिकारीले ३० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।
प्रदेशसभामा मुख्यमन्त्रीले मागेको विश्वासको मतको पक्ष र विपक्षमा मतदान हुनुअघि बैठक स्थगित गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4