+
+
Shares

ओलीको ६ बुँदे राजाको फरमान जस्तै : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २७ गते १५:२६

२७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राखेको ६ बुँदे राजाको फरमान जस्तै भएको बरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।

अनेरास्ववियूले गरेको भर्चुअल अन्तरक्रियामा नेता खनालले पार्टी एकताको असल मनसायले प्रस्ताव नआएको बताए ।

ओलीकै कारण मुलुक र कम्युनिष्ट आन्दोलन संकटमा परेको उनले बताए । ‘वामपन्थी र लोकतान्त्रिक सहकार्य तोडेर दक्षिणपन्थी बाटोमा केपी ओली हिडेका छन्’, नेता खनालले भने । यो विदेशीको गोटीका रुपमा सरकार बनेको नेता खनालले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?