+
+
Shares

१० किलो अफिमसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ९ गते १२:११

९ असार, काठमाडौं । बाँकेमा प्रहरीले अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।

जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ का ३७ वर्षीय तिलकबहादुर शाही खजुरा गाउँपालिका-रनियापुरबाट पक्राउ परेका हुन् ।

१० किलो ४०० ग्राम अफिमसहित सडकमा हिँडिरहेका शाहीलाई लागुऔषध नियन्त्रण ब्युरोको नेपालगञ्जस्थित शाखा कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?