+
+

देउवाको प्रश्न : प्रधानमन्त्रीको इच्छा विपरित कसरी कमिसन खायो होला ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १६ गते १८:०७

१६ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कमिसनकै कारण कोरोना खोप आउन नसकेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार पनि गर्दिनँ, गर्न पनि दिन्नँ’ भने पनि निवर्तमान स्वास्थ्यमन्त्रीले नै कमिसनका कारण खोप आउन नसकेको भनिसकेको उनले बताए । विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेस सभापति देउवाले भने, ‘म दोष त दिन चाहन्नँ, तर प्रधानमन्त्रीको इच्छा विपरित कसरी कमिसन खायो होला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?