
गायक मार्मिक लामाको स्वरमा रहेको नयाँ गीत ‘सुनबुकी फूल’ सार्वजनिक भएको छ। ‘फुलबुट्टे सारी’ गीतको ओर्जिनल गायक रहेका मार्मिक लामो समय पछि गायनमा फर्किएका हुन् ।
१२ बर्ष अगाडी रेकर्ड भएको ‘फुलबुट्टे सारी’ पहिलो लकडाउनमा निकै चर्चामा आएको थियो । सोहि गीतको सफलता पछि राजन राज शिवाकोटीको शब्द / संगीत मा मार्मिक लामाको आवाजमा यो गीत सार्वजनिक भएको छ। राजेश पुमा राईको निर्देशनमा तयार भएको गीतको भिडियोमा आनन्द सिंह, रक्षा थापा र अभिषेक वजगाई फिचर रहेका छन्। उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4