+
+
Shares

३ केजी गाँजासहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २४ गते १८:४७

२४ असार, मकवानपुर। प्रहरीले ३ किलो लागूऔषध गाँजा सहित एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगर बस्ने २२ वर्षीय निश्चल थापा रहेका छन् ।

घरमा करिब ३ किलो लागूऔषध गाँजा लुकाएर राखेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?